सडकको समस्याले आन्तरिक उडानमा बढ्यो चाप

Jasus Khabar 3961+ समाचार ( )
९ अशोज २०८२

मुग्लिन-नारायणघाट सडक अवरुद्ध भएपछि दसैँका लागि बाहिर जाने यात्रुहरूको चाप त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा बढ्दै गएको छ। सडक असुरक्षित भएपछि मानिसहरु हवाई यात्रातिर मोडिएका हुन्।

यात्रुको चाप बढेसँगै विमान कम्पनीहरुले भाडा पनि बढाएका छन्।

मुग्लिन–नारायणगढसँगै अन्य मुख्य राजमार्गहरुमा पनि समस्या छ। दसैँको मुखमा सडक सहज नहुँदा सबैलाई समस्या परेको छ।


प्रतिक्रिया