टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस

Jasus Khabar 1+ समाचार ( )
७ फाल्गुन २०७९

आज देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदै छ । सैनिक मञ्च टुँडिखेलमा पनि प्रजातन्त्र दिवस मनाइएको छ । हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिबाट आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे लगायतका उच्चपदस्थ पदाधिकारीको सहभागिता रहेको थियो ।


प्रतिक्रिया