ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव फेला परेको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षकी बेदुका घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए । सो घट्नाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासले बताए ।
>>
वृद्धा दम्पती रुखमा झुन्डिएको अवस्थामा फेला
प्रतिक्रिया
ताजा समाचार
देवानगञ्जमा दुई यादव समूहबीच झडप, एक घाइते
Jasus Khabar | ३ अशोज २०८३
अल बरकात दावातुल इस्लाम नेपालको नयाँ कार्यसमिति गठ...
Jasus Khabar | २७ भाद्र २०८३
नवजोश कृषि सहकारीको नयाँ कार्यसमिति गठन
Jasus Khabar | २७ भाद्र २०८३
बाढी प्रभावितको राहतका लागि जीवन विकास लघुवित्तद्व...
Jasus Khabar | १८ भाद्र २०८३
सुरक्षित र संयमित भएर बसाैं, सद्भाव कायम राखाैं: प...
Jasus Khabar | १३ श्रावण २०८३
समाज बचाऔँ, मानवता जाेगाऔँ: माेहम्मद जाकिर हुसैन
Jasus Khabar | १३ श्रावण २०८३